महावीर पुनलाई अभिव्यक्ति सच्याउन राहत शिक्षकको चेतावनी By Nabraj GMMay 15, 2026May 15, 2026Nepal काठमाडौँ । राहत शिक्षकहरूले प्रतिनिधि सभा सदस्य महावीर पुनले राहत शिक्षकका बारेमा वैशाख ३० गते प्रतिनिधिसभामा दिएको अभिव्यक्ति तथ्यहीन, अशोभनीय र खेदजनक रहेको भन्दै सच्चाउन चेतावनी दिएका छन् ।